Search
Close this search box.
Search
Close this search box.

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई पहिलो सफलता

frty c xoamgf4j
EPIC

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आयोजक नेपालले पहिलो विकेट लिएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईका ओपनर आर्यन लक्रालाई नेपालका राजवंशीले पभेलियनको दिशा देखाए ।

EPIC

अहिले तालिकाको चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ । जुन तेस्रो स्थानको नामिबियाभन्दा एक अंक कम हो । नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ ।

EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *