Search
Close this search box.
Search
Close this search box.

एनबिवाईसी सप्तरीलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा

img 20230324 200231
EPIC

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर सदरमुकाम स्थित टुडिखेलमा सञ्चालन भएको जिल्लाकै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनवाइसी सप्तरीलाई पराजित गरेको छ ।

खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुदा सप्तरीको तर्फबाट २ गोल गरेका थिए । यस्तै भोलि हुने दोश्रो खेलमा युपिएफसी भारत र डाँगी हाट युथ कल्ब मोरङका बिचमा खेल हुने आयोजक भोजपुर जिल्ला फुडबल संघका अध्यक्ष प्रबिन सुवालले पालिका संदेशलाई जानकारी दिए ।

EPIC

विजेताले उपाधि सहित नगद रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने छन ।

EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *