Search
Close this search box.
Search
Close this search box.

झापामा सहकारीको सदस्य जागरण अभियान

sahakri

बिर्तामोड । पछिल्लो समय सहकारी संघ–संस्था एवम् वित्तीय संस्थाविरुद्ध गलत प्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान शुरु गरिएको छ । झापा जिल्ला सहकारी संघले जिल्लामा सदस्य जागरण अभियान शुरु गरेको झापा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले बताएका छन् ।

अभियान अन्तर्गत झापाका विभिन्न चार स्थानमा गत चैत ५ गते देखि ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिने बताइएको छ । अभियान अन्तर्गत चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारीमा सम्पन्न भई सकेको र आज चैत ७ गते दमक र भोली चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने छ ।

मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

EPIC
EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *