Search
Close this search box.
Search
Close this search box.

भाेजपुरमा चैत्र १० गते वाट अन्तराष्टिय अामन्त्रण गाेल्डकप सुरु हुने

Palika Sandesh-Nepal's only local level News Portal

दिपेन्द्र लुइटेल भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाको छैटौ आमन्त्रण मेयर भोजपुर गोल्कप नकआउ प्रतियोगिता चैत्र १० गते देखि चैत्र १६ गते सम्म सञ्चालन हुने भएको छ ।

उत्त आयोजनामा नेपाल भित्रका ६ टिम र नेपाल वाहिरका २ टिम गरि ८ टिमको सहभागिता हुने छ । आयोजगका यूकेएफसि भारत ,एभिनिएर क्याम्रोन ,गोर्खा व्वाइज रुपहन्देहि, NBYC सप्तरि ,BDFA भोजपुर जिल्ला फुडवल संघ ,भगवति स्पोर्टस क्लव खोटाङ,डाँगीहाट ,युथ क्लव मोरङ र वसाह क्लव उदयपुर सहभागि हुने छन ।

आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रविन सुवालका अनुसार विजेताले उपाधि सहित नगद रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने छन । प्रतियोगिता संचालनका लागि करिव ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगिता संचालनका लागि बिभिन्न निकाए हरु सँग सहयोगका लागि समन्वय समेत आयोजकले जनाएको छ ।

EPIC
EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *